काठमाडौं–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले गराए मनोनयन दर्ता
मंगलबार, माघ ६, २०८२
नेकपा एमालेबाट राजन भट्टराई र काँग्रेसबाट सचिन तिम्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिस्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन दर्ता गराएका हुन् । काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए ।
साताको लोकप्रिय

