Harsamaya
बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छ : दुर्गा प्रसाईँ [भिडियोसहित]
बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन, लिपुलेक–कालापानी जानुपर्छ : दुर्गा प्रसाईँ [भिडियोसहित] बालेन डोजर लिएर सुकुम्वासी बस्तीमा होइन लिपुलेक कालापानीमा हुनुपर्ने हो ।’
बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं [भिडियोसहित]
बैंकबाट लोन लिएर जनताको सेवा गर्दा ‘माफिया’ भनियो : दुर्गा प्रसाईं [भिडियोसहित] सरकारको निःशुल्क स्वास्थ्य र शिक्षासम्बन्धी नीतिमा पनि प्रश्न उठाउँदै प्रसाईँले शिक्षा र स्वास्थ्य निःशुल्क भन्दापनि किन्न सक्ने हैसियतको बनाउन सकिने दाबी गरे ।
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँको सरकारलाई आग्रह
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँको सरकारलाई आग्रह उनले अहिलेको राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन् ।
सर्वोच्चद्वारा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश
सर्वोच्चद्वारा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश मेडिकल व्यवसाई प्रसाईंलाई गैरकानुनी थुनामा राखेको उल्लेख गर्दै अधिवक्ता सुरेश बोहरा सर्वोच्च अदालत बन्दीप्रत्यक्षीकरणको रिट निवदेन दायर गर्नुभएको थियो । त्यस्तै, ईश्वर दाहाल, युकेन्द्र श्रेष्ठ र गोकुल पराजुलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै बन्दीप्रत्यक्षीकरणको निवेदन निवेदन परेको थियो ।
दुर्गा प्रसाईं फेरि पक्राउ
दुर्गा प्रसाईं फेरि पक्राउ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।
प्रसाईँलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर
प्रसाईँलाई पक्राउ गर्न प्रहरी पुगे उनकै घर दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी उनको घरमा पुगेका छन् । प्रहरीका एक अधिकारीले प्रसाईँलाई पक्राउ गर्न प्रहरी उनको निवास पुगेको जानकारी दिए ।
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश
दुर्गा प्रसाईँको मुद्दाको फाइल झिकाउन आदेश अदालतले यही मङ्गलबारका लागि उक्त विवादमा सुनुवाइ तय गरेको छ ।  प्रहरीले पठाएको जवाफमा निर्वाचन आयोगबाट मेडिकल व्यवसायी प्रसाईँमाथि अनुसन्धान गर्न पत्राचार भएकाले पक्राउ गरिएको उल्लेख थियो ।
दुर्गा प्रसाईं पक्राउ
दुर्गा प्रसाईं पक्राउ प्रहरीले प्रसाईंलाई पक्राउ गर्नुको कारण हालसम्म सार्वजनिक गरेको छैन। 
दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा
दुर्गा प्रसाईं हाजिर जमानीमा रिहा नेपाल प्रहरीको साइबर ब्युरोले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा प्रसाईंलाई माघ १९ गते पक्राउ गरेको थियो।
दुर्गा प्रसाईं पक्राउ 
दुर्गा प्रसाईं पक्राउ  आइतबार निर्वाचन आयोगले प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई निर्देशन दिएको थियो । 
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ?
प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, के भयो कुराकानी ? यसैगरी उनले आफूहरुको अन्तिम म्यान्डेट घर–जग्गा लिलाम गर्न नहुने, सुकुम्बासी बन्ने अवस्थाको अन्त्य हुनुपर्ने माग राखेको सुनाए । यसैगरी उनले एउटा पक्षलाई रुवाएर अर्को पक्ष चुनावमा जान नसक्ने बताए ।
प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्- निर्वाचनलाई सफल पार्नका लागि सहयोग गर्नूस्
प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्- निर्वाचनलाई सफल पार्नका लागि सहयोग गर्नूस् मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् । 
Weather Update