काँग्रेसको विशेष महाधिवेशन विद्रोहको चेत हो, अन्य दलहरूले पनि सिक्नुपर्छ : नेता शिवाकोटी
शनिबार, माघ ३, २०८२
उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवं नौलो सन्देश प्रवाह गरेको बताए ।
साताको लोकप्रिय

