नेपाली काँग्रेसको नियमित र विशेष अधिवेशनबारे कानुन व्यवसायीहरूको छलफल
आइतबार, पुस २०, २०८२
छलफलमा विशेष महाधिवेशनको प्रक्रिया र कार्यकाल स्पष्ट नभएकाले आवश्यक कार्यविधि निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। यस्तो बाधा अड्काउ फुकाउने अधिकार विधानको धारा ७१ अनुसार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको सहभागीहरूको धारणा छ।
साताको लोकप्रिय

