Harsamaya
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण नेपाली कांग्रेसका सांसद केसी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।
मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैन : अर्जुननरसिंह केसी
मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छाड्न मिल्दैन : अर्जुननरसिंह केसी पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने टिप्पणी गरे।
असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी
असार १५ संस्कृति र एकताको प्रतिक पनि हो : नेता केसी नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले आफ्नो गृह जिल्ला नुवाकोटमा धान रोपाइँ गरेका छन् ।
निर्वाचन अघि नै पार्टीको महाधिवेशन - नेता केसी (भिडियोसहित)
निर्वाचन अघि नै पार्टीको महाधिवेशन - नेता केसी (भिडियोसहित) कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरूले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्ने कामले राम्रो सन्देश नजाने बताए । 
प्रधानमन्त्री ओलीले सात बुँदे सहमतिको अपमान गरे :अर्जुननरसिंह केसी
प्रधानमन्त्री ओलीले सात बुँदे सहमतिको अपमान गरे :अर्जुननरसिंह केसी केसीले संविधान संशोधनका लागि संसदभित्र रहेका दलमात्रै नभइ स्वपक्षसँग पनि सहकार्य गर्नुपर्नेमा जोड दिए । दुई दलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिए । 
Weather Update