Harsamaya
तराईका अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
तराईका अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो? राती पनि तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जानकारी दिएको छ। 
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो?
तराईको अधिकांश स्थानहरूमा हुस्सु, अन्य स्थानको मौसम कस्तो? विभागले जारी गरेको पूर्वानुमान विवरण अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम विभागले भन्योः तराईमा तीन दिन हुस्सु हट्दैन‚ सर्तकता अपनाउनु
मौसम विभागले भन्योः तराईमा तीन दिन हुस्सु हट्दैन‚ सर्तकता अपनाउनु आगामी तीन दिनका लागि मंगलबार साँझ ६ बजे मौसम चेतावनी जारी गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात लगायतका क्षेत्रहरूमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
Weather Update