उज्यालो नेपाल पार्टीले दलित समुदायबाट पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउँछ : किरण बिक
शनिबार, पुस ५, २०८२
विकले देशभर रहेका करिब ७० लाख दलितलाई अधिकार दिने राजनीतिक कार्यदिशा रहेको बताउँदै भने,‘मुख्य पुराना दलहरूले दलित समुदायलाई सत्तामा पुग्ने भर्याङ र भोट बैङ्कको रूपमा मात्र प्रयोग, तर उज्यालो नेपाल पार्टीले उनीहरूलाई निर्णायक नेतृत्वमा पुर्याउने छ ।’
साताको लोकप्रिय

-1766232583.jpg)