जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान
शुक्रबार, पुस ४, २०८२
मन्त्री खरेलले घाइते पत्रकारहरु रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरुलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरुले आफूहरुलाई बिभेद नगर्न सरकारसँग आग्रह गरेका थिए ।
साताको लोकप्रिय

