Harsamaya
साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त
साउदीमा भएको ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, सरकारद्वारा दुःख व्यक्त मन्त्रालयका अनुसार बुधबार सायबाह तेल क्षेत्रलाई लक्षित गरी प्रहार गरिएको ड्रोनलाई साउदी सुरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा त्यसका भग्नावशेष खसेर ती नेपाली कामदारको दुःखद निधन भएको हो ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘भारतको जग्गा नेपालतिर’ भनाइ क्रस बोर्डर अकुपेसनसँग जोडिएको
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रको स्पष्टीकरण, ‘भारतको जग्गा नेपालतिर’ भनाइ क्रस बोर्डर अकुपेसनसँग जोडिएको ती क्षेत्रबाहेक अन्य कतिपय स्थानमा सीमा वारपारको जग्गा भोगाधिकार र दशगजा अतिक्रमणका समस्या विद्यमान रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
संयुक्त राष्ट्रसंघलाई नेपालको पत्र -  विकासशील हैन अति कम विकसित राष्ट्रमै रहन चाहन्छौं 
संयुक्त राष्ट्रसंघलाई नेपालको पत्र -  विकासशील हैन अति कम विकसित राष्ट्रमै रहन चाहन्छौं  विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया हालका आर्थिक तथा भूराजनीतिक परिस्थितिका कारण पछि सार्न पहल गरिएको जानकारी दिए ।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो’
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो’ शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जानकारी दिए ।
लिपुलेकबारे नेपालको धारणा सार्वजनिक -  भारत र चीनलाई कूटनीतिक नोट पठाइयो
लिपुलेकबारे नेपालको धारणा सार्वजनिक - भारत र चीनलाई कूटनीतिक नोट पठाइयो निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो ।
दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार
दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
 ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ विषयमा मन्त्रीहरूलाई अभिमुखीकरण
 ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ विषयमा मन्त्रीहरूलाई अभिमुखीकरण साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो ।
मध्यपूर्व युद्धका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ
मध्यपूर्व युद्धका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ शव नेपाल ल्याउन बाँकी छन्।
नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने
नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने बताइएको छ। त्यसैले उक्त अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय उनले भने, ‘इजरायलमा एग्रिकल्चरमा काम गर्नेलाई बङ्कर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ, तर धेरै कृषि क्षेत्रमा बङ्कर छन्। म आफैँ गएको छु, देखेको छु र केही बङ्करमा बसेर पनि आएको छु। यस विषयमा इजरायलीहरू गम्भीर छन्।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय (जवाफसहित)
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय (जवाफसहित) परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ ।
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ । 
Weather Update