जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
सोमबार, मंसिर २२, २०८२
इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।सोमबार ‘पालिका स्तरीय सात चरणको योजना र बजेट तर्जुमा’ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको कार्यालय नवलपुरमा सम्पन्न भएको हो ।
साताको लोकप्रिय

