संयुक्त राष्ट्रसंघलाई नेपालको पत्र - विकासशील हैन अति कम विकसित राष्ट्रमै रहन चाहन्छौं
शुक्रबार, जेठ ८, २०८३
विकासशील मुलुकमा स्तरोन्नति हुने पूर्वनिर्धारित प्रक्रिया हालका आर्थिक तथा भूराजनीतिक परिस्थितिका कारण पछि सार्न पहल गरिएको जानकारी दिए ।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो’
शुक्रबार, वैशाख २५, २०८३
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पश्चिम एसियामा विकसित पछिल्ला घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जानकारी दिए ।
लिपुलेकबारे नेपालको धारणा सार्वजनिक - भारत र चीनलाई कूटनीतिक नोट पठाइयो
आइतबार, वैशाख २०, २०८३
निर्माण वा विस्तार, सीमा व्यापार र तीर्थाटन जस्ता कुनै पनि क्रियाकलाप नगर्न निरन्तर आग्रह गर्दै आएको जनाएको हो ।
दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार
शुक्रबार, वैशाख ११, २०८३
हाल थप ५३ जनाको ट्राभल डकुमेन्ट तयार भइसकेको र उनीहरूलाई छिट्टै स्वदेश फर्काइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ विषयमा मन्त्रीहरूलाई अभिमुखीकरण
बुधबार, चैत २५, २०८२
साथै, विदेशी पदाधिकारीहरूसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य विषयमा समेत मन्त्रीहरूबीच प्रस्तुति गरिएको थियो ।
मध्यपूर्व युद्धका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ
शुक्रबार, चैत २०, २०८२
उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ शव नेपाल ल्याउन बाँकी छन्।
नयाँ प्रणाली जडान हुँदै, राहदानी सेवा केही दिन प्रभावित हुनसक्ने
शुक्रबार, फागुन २९, २०८२
नयाँ प्रणाली जडान तथा कार्यान्वयनपछि प्रणाली पूर्ण रूपमा स्थिर हुन एकदेखि तीन महिनासम्म लाग्न सक्ने बताइएको छ। त्यसैले उक्त अन्तरिम अवधिमा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने देखिएको छ।
इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन : परराष्ट्र मन्त्रालय
बुधबार, फागुन २७, २०८२
उनले भने, ‘इजरायलमा एग्रिकल्चरमा काम गर्नेलाई बङ्कर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ, तर धेरै कृषि क्षेत्रमा बङ्कर छन्। म आफैँ गएको छु, देखेको छु र केही बङ्करमा बसेर पनि आएको छु। यस विषयमा इजरायलीहरू गम्भीर छन्।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग : परराष्ट्र मन्त्रालय (जवाफसहित)
बिहीबार, भदौ ५, २०८२
परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको बताएको छ ।
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
शनिबार, वैशाख २७, २०८२
मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ ।
४२ घण्टापछि नेपालले भन्यो - आतंकवादविरुद्ध नेपाल दृढ छ
बिहीबार, वैशाख २५, २०८२
उक्त आक्रमणमा एक नेपाली नागरिक सुदिप न्यौपानेकोसमेत मृत्यु भएको थियो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ – यस दुःखद समयमा नेपाल र भारत एकतामा उभिएर यो पीडामा एकताबद्ध हुनुपर्छ ।
एनआरएनए विवाद टुंग्याउन सरकारको पहल, एकता महाधिवेशनका लागि सरकारी प्रतिनिधि तोकिने
सोमबार, फागुन १९, २०८१
गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखिको विवाद अन्त्य गर्दै एकता महाधिवेशन गर्ने प्रक्रियामा सरकारले सक्रिय सहभागिता जनाउने संकेत दिएको छ।
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको पहिचान खुल्यो (प्रेस विज्ञप्तिसहित)
शनिबार, माघ १२, २०८१
भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्त गुमाएका शोकाकूल परिवारप्रति सरकारले गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
साताको लोकप्रिय

