कागारबाट छुटेकै दिन जीतबहादुरले गरे पत्नीको हत्या
मंगलबार, कात्तिक २५, २०८२
कुटपिटबाट बेहोस अवस्थामा रहेकी सीतालाई प्रहरीले उद्धार गरी गएराति नै प्रदेश अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सीताको टाउको र अनुहारमा चोट लागेको थियो ।
साताको लोकप्रिय

