नवगठित नेकपाले सातै प्रदेशमा एकता सन्देश कार्यक्रम चलाउने
शनिबार, कात्तिक २२, २०८२
नवगठित नेपाली कम्युनिष्ट पार्टीले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । नेकपाको शनिबार पेरिसडाँडामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
साताको लोकप्रिय

