Harsamaya
प्रधानमन्त्री कार्कीको कतारका समकक्षीसँग टेलिफोन वार्ता, नेपालीहरूकाे सुरक्षाबारे चासाे
प्रधानमन्त्री कार्कीको कतारका समकक्षीसँग टेलिफोन वार्ता, नेपालीहरूकाे सुरक्षाबारे चासाे प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट  धन्यवाद व्यक्त गरिन् । 
प्रधानमन्त्री कार्कीद्वारा मतदान
प्रधानमन्त्री कार्कीद्वारा मतदान प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट
प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट आज भएको भेटमा समसामयिक राजनीति तथा बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई जानकारी गराएकी छन् ।
बीमाको समस्या समाधान गरेर नियमन गर्न जरुरी : प्रधानमन्त्री
बीमाको समस्या समाधान गरेर नियमन गर्न जरुरी : प्रधानमन्त्री यस्तै, उनले पैसा गईरहेको छ तर जनताले उपचार पाएको छैन भने सरकारले सित्तै पैसा खाएको जस्तो हुने भन्दै यसबारे छलफल गरेर ऋण गरेर भएपनि समस्या समाधान गर्नुपर्ने बताइन् । बीमाको काम पहिलाको सरकारबाट भएपनि हिजोको र आजको सरकारले जनतालाई मतलब नभएको पनि उनको भनाई छ ।
प्रधानमन्त्री कार्की भन्छिन् : अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ (भिडियोसहित)
प्रधानमन्त्री कार्की भन्छिन् : अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ (भिडियोसहित) प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन् ।
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधानमन्त्री कार्की
प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधानमन्त्री कार्की यस्तै, उनले अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक भयो भने मात्र कानूनको सहि कार्यान्वयन सम्भव हुने भन्दै यो कुरा न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा नजिकबाट देखेको बताईन् । 
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली, जनउत्तरदायी शासनको आह्वान प्रधानमन्त्री सुशिला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन् ।
प्रधानमन्त्री र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङबीच भेटवार्ता
प्रधानमन्त्री र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङबीच भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट
प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट सिंहदरबारमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले जेनजीका घाइते तथा सहिदका परिवारलाई भेटेर भनिन्- सरकार दायाँबायाँ जान सक्दैन माग पूरा हुनेमा ढुक्क हुनूस्
प्रधानमन्त्रीले जेनजीका घाइते तथा सहिदका परिवारलाई भेटेर भनिन्- सरकार दायाँबायाँ जान सक्दैन माग पूरा हुनेमा ढुक्क हुनूस् प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरुलाई सुझाव दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस्
प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन - आफ्नो जिम्मेवारीको कुनै पनि कामका लागि अरुको मुख नताक्नूस् प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हालिरहेका मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भएर काम गर्न एकमुष्ट निर्देशन दिएकी छिन् । 
‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट
‘जेनजी’ प्रदर्शनका घाइते सन्तोष बोहरासँग प्रधानमन्त्री कार्कीको भेट उपचारका लागि सम्भव जति सबै उपाय प्रयोग गर्छौं । बच्चाको पढाइ र श्रीमतीको रोजगारीका विषयमा पनि पहल गर्छौँ ।’ 
Weather Update