ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते
बुधबार, भदौ ३१, २०८३
प्रहरीका अनुसार काठमाडौंबाट झापातर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडकपेटीमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो ।
ट्राफिक जरिवाना आवश्यक तर पूर्वाार तयार नगरी चर्को शुल्क समाधान होइन : डा. पुष्पराज पन्त
शनिबार, साउन २३, २०८३
पन्तले नेपालमा सडक दुर्घटनाको वास्तविक अवस्था झल्काउने तथ्यांक प्रणाली कमजोर हुँदा त्यसकै आधारमा बन्ने नीति र कार्यक्रमसमेत प्रभावित भइरहेको बताए ।
सवारी दुर्घटनामा सात जनाको मृत्यु, १०४ घाइते
शुक्रबार, साउन २२, २०८३
दाङमा दुई छुट्टाछुट्टै दुर्घटनामा स्कुटर र टिपर एकआपसमा ठोक्किँदा एक युवतीको उपचारका क्रममा तथा अर्को मोटरसाइकल दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।
निरन्तर सवारी दुर्घटनाले सडक सुरक्षामाथि प्रश्न, एक सातामै तीन ठूला सडक दुर्घटना
सोमबार, असार २२, २०८३
‘नदीको बहाव निकै तीव्र छ । गाडी वा यात्रु अड्किन सक्ने कुनै निश्चित स्थान फेला नपरेकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भइरहेको छ,’ उनले भने ।
राजमार्ग क्रस गर्ने क्रममा पाँचखालमा स्कुटर र ईभी ठोक्किँदा एक महिलाको मृत्यु
बुधबार, असार १७, २०८३
पाँचखाल नगरपालिका–४ स्थित अरनिको राजमार्गमा बुधबार बिहान करिब ९ः३० बजे भएको दुर्घटनामा स्कुटर चालक २४ वर्षीया मिनकुमारी श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।
पाल्पा टिपर दुर्घटनामा ४ जनाको मृत्यु
आइतबार, चैत ८, २०८२
दुर्घटनामा चालकसहित चार जना पुरुष घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल प्रभास पठाइएको थियो । उपचारका क्रममा तीन जना पुरुषलाई त्यतिबेलै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु
बिहीबार, फागुन २१, २०८२
परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरी रहेका थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
सिरहामा सडक दुर्घटना, एक जनाको मृत्यु
शनिबार, पुस १९, २०८२
सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–१ स्थित हुलाकी सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सोमबार, मंसिर १, २०८२
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटनामा हुँदा अष्ट्रेलियाली नागरिकको मृत्यु
शनिबार, असोज ११, २०८२
उनका अनुसार मोटरसाइकल चालक पेटर भने हाल नर्भिक अस्पतालको आइसियुमा उपचाररत छन् ।
बालाजु बस दुर्घटना : ३४ जना घाइते
आइतबार, असोज ५, २०८२
काठमाडौंको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्।
लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते
बिहीबार, असोज २, २०८२
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ पुलचोकस्थित पूर्व-पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् ।
हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना: एकको मृत्यु, १८ जना घाइते (नामसहित)
सोमबार, साउन १९, २०८२
दुर्घटनापछि गम्भीर घाइते भएका १० जनालाई काठमाडौंस्थित ट्रमा सेन्टरमा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रतिक विष्टले जानकारी दिए । अन्य ६ जना घाइतेमध्ये अधिकांशलाई उपचारपछि डिस्चार्ज गरिएको उनले बताए ।
साताको लोकप्रिय

