विष्णुकुमार खड्का उपरथीमा बढुवा
शुक्रबार, कात्तिक १४, २०८२
नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथी पदमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

