Harsamaya
अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन : महामन्त्री शर्मा
अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन : महामन्त्री शर्मा महामन्त्री शर्माले काँग्रेस रूपान्तरणको आवश्यकता औँल्याउँदै वर्तमान काँग्रेसले विगतको तुलनामा बढी चुनौती सामना गरिरहेको स्वीकार गरे । पार्टीको नेतृत्व तहमा रहेकाले कमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट गर्दै उनले भने, ‘हामी सबै रूपान्तरित काँग्रेसको पक्षमा छौँ ।
विशेष महाधिवेशन शक्ति वा सत्ताको सङ्घर्ष होइन, सोचको लडाइँ हो : गगन थापा
विशेष महाधिवेशन शक्ति वा सत्ताको सङ्घर्ष होइन, सोचको लडाइँ हो : गगन थापा आजबाट काँग्रेसमा लामो समयदेखि जाम भएर बसेको, पार्टी सञ्चालनको जुन तरिका थियो, त्यो भत्कियो, भोलि जोसुकै आओस्, पार्टीको सदस्यलाई कसैले हेप्न सक्दैन । तल बस्ने सदस्यहरूलाई माथि बस्नेले निहुरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ ।’
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि‚ संस्थापन पक्ष अनुपस्थित रहने 
नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि‚ संस्थापन पक्ष अनुपस्थित रहने  आइतबार दिउँसो १ बजे विशेष महाधिवेशन उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च  निर्माण गरिएको छ । मञ्चको अगाडि खुला चौरमा भने ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले...
कांग्रेस विशेष महाधिवेशनको तयारी सम्पन्न
कांग्रेस विशेष महाधिवेशनको तयारी सम्पन्न खुला चौरमा भने ६ हजार भन्दा बढी कुर्सीहरुको ब्यवस्थापन गरिएको पुडासैनीको भनाइ छ । मञ्च वरिपरि कांग्रेसको झण्डा,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई ब्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ  । 
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित
कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ । 
विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन
विशेष महाधिवेशनले कांग्रेस सक्रिय, आज र्‍याली प्रदर्शन आइतबार र सोमबार हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि राजधानीको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ। शुक्रबारदेखि महाधिवेशन स्थल वरपर पार्टी गतिविधि बढेका छन्।
कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने
कांग्रेसको विशेष महाधिवेशनअघि ६ स्थानबाट जुलुस निकालिने शुक्रबार महाधिवेशनको सन्दर्भमा जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलनगरी भेलाको रुट सार्वजनिक गरेको हो ।
कांग्रेसका जिल्ला नेताहरु दुई चिरामा विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु दुई चिरामा विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी बिहीबार मात्र काठमाडौँ जिल्ला सभापति कृष्ण बानियाँ(सबजु)ले महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको भोलिपल्ट नै काठमाडौंकै क्षेत्रीय नेताहरु विशेषका विपक्षमा उभिएका छन् ।
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन १८ जिल्लाको आव्हान 
कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन १८ जिल्लाको आव्हान  पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि शुक्रबार बिहानसम्म ३६ जिल्लाबाट औपचारिक रूपमा विज्ञप्ति जारी भइसकेको जनाइएको छ।
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत
सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने - विशेष महाधिवेशन विधान विपरीत पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरूले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह 
विशेष महाधिवेशनको हस्ताक्षर फिर्ता लिन कार्यसम्पादन समितिको आग्रह  बिहीबार (पुस २४) पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीले नियमित महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय गरेको हो । हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णयप्रति महामन्त्री गगन थापाले असहमति जनाउँदै फरक मत राखेका छन् ।
विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था ल्यायो
विशेष महाधिवेशन राखेकै दिन पार्टी कार्यालयमा युवा भेला राखेर संस्थापन पक्षले मुठभेडको अवस्था ल्यायो विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने आफुहरुको विश्वास रहेकाले केन्द्रीय कार्यालयमा युवा भेला आयोजना नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।
Weather Update