Harsamaya
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने
रास्वपा सचिवालय बैठक : महत्वपूर्ण विषयमा निर्णय हुने मंगलबार आगामी निर्वाचन केन्द्रित महत्वपूर्ण विषयमा छलफल गर्न बसेको बैठक पार्टी केन्द्रीय कार्यालयमा जारी नै रहेको छ ।
विशेष महाधिवेशन पक्षधरले गरे १८ समिति गठन
विशेष महाधिवेशन पक्षधरले गरे १८ समिति गठन उनले बुधबारदेखि भृकुटिमण्डपमा डेस्क नै स्थापना गरेर काम सुरु गर्ने उल्लेख गरे । शिवाकोटीले पार्टी कार्यालयमा विशेष महाधिवेशनको माग गर्दै भएका प्रदर्शन स्वभाविक भएको तर्क गरे । 
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास
कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै हस्ताक्षर बुझाएको यही पुस अन्तिममा तीन महिना पुग्दैछ ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो उनीहरूले यो मागलाई कसैको जित–हारको रूपमा नलिन आग्रह गर्दै पार्टीको एकता, आन्तरिक लोकतन्त्र र जनताप्रतिको जवाफदेहिता मजबुत बनाउने अवसरका रूपमा ग्रहण गर्न पार्टी नेतृत्वलाई अनुरोध गरेका छन् ।
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा
गगन-विश्वद्वारा नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन गर्ने घोषणा बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले नियमित महाधिवेशन स्थगनको जानकारी दिएका हुन्। उनीहरूले विकल्पका रूपमा विशेष महाधिवेशन गर्ने पनि जानकारी दिएका छन्।
विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई बुझाए स्मरण पत्र
विशेष महाधिवेशन पक्षधरहरूले कार्यवाहक सभापति र महामन्त्रीलाई बुझाए स्मरण पत्र केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा विशेष महाधिवेशन पक्षधरहरूले स्मरण पत्र बुझाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छ : गुरु घिमिरे [भिडियोसहित]
मंसिर मसान्तभित्र कांग्रेस महाधिवेशन गर्नैपर्छ, नेतृत्व बदल्नैपर्छ : गुरु घिमिरे [भिडियोसहित] उनले केन्द्रीय समितिको बैठक अनिश्चित देखिनुले पदाधिकारीसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए । 
Weather Update