Harsamaya
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्वीर खिच्न नआउनु : सुधन गुरुङ
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी छु, पुनः गृहमन्त्री बने २ महिना तस्वीर खिच्न नआउनु : सुधन गुरुङ रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए ।
‘वी वान्ट सुधन गुरुङ’ भन्दै जनकपुरधाममा प्रदर्शन
‘वी वान्ट सुधन गुरुङ’ भन्दै जनकपुरधाममा प्रदर्शन शुक्रबार जनकपुरधामको जनक चोकमा जेनजी युवाहरुको स्वतन्त्र समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
जेनजीहरुले भने - २४ घण्टाभित्र गृहमन्त्रीले राजीनामा नदिए संघर्षमा उत्रिन्छौं
जेनजीहरुले भने - २४ घण्टाभित्र गृहमन्त्रीले राजीनामा नदिए संघर्षमा उत्रिन्छौं ‘यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो’ सिंहले भने ।
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’ उनले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने धारणा राखेका छन् । साथै, पार्टीले गर्ने हरेक निर्णयको पालना गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनीसमेत दिएको छ । उक्त वक्तव्य जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी गरिएको हो ।
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण उक्त समस्याबारे जानकारी लिएपछि गृहमन्त्री गुरुङले प्रभावित औद्योगिक क्षेत्रको अवलोकन समेत गरेका थिए ।
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ
मध्यरातमा चितवन पुगे गृहमन्त्री गुरुङ शनिबार राति चितवन पुगेका गुरुङलाई नेपाल प्रहरी शिक्षालय भरतपुरमा औपचारिक स्वागत गरिएको थियो ।
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेको सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।
प्रधानमन्त्री र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङबीच भेटवार्ता
प्रधानमन्त्री र जेनजी आन्दोलनका अगुवा सुधन गुरुङबीच भेटवार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी
जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् । 
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी
बालेन र सुदनविरुद्ध सिरहा प्रहरीमा पनि जाहेरी राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठ र सिरहा जिल्ला अध्यक्ष मजतोद्वारा हस्ताक्षरित उजुरी प्रहरी प्रमुख अन्तराम शर्मालाई बुझाइएको हो ।
Weather Update