Harsamaya
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने 
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने  राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए । भ्रमण सम्पन्न गरी उनी यही माघ २१ गते सोही एयरलाइन्सको उडान नं ४३४ बाट दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
निर्वाचनमा सेना परिचालन गर्ने खुल्यो आधार‚ राष्ट्रपतिले प्रदान गरे स्वीकृति
निर्वाचनमा सेना परिचालन गर्ने खुल्यो आधार‚ राष्ट्रपतिले प्रदान गरे स्वीकृति राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् ।
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस'
आप्रावासी प्रति कठोर ट्रम्पका हजुरबुवा 'जर्मनी' र आमा 'स्कटिस' अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले पद तथा गोपनियताको सपथ लिएका छन् । उनी खासमा प्रवासी तथा आप्रावासीको बिषयमा अनुदार देखिएका छन ।
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने
श्रीलंकाका राष्ट्रपति चीन भ्रमणमा जाने श्रीलंकामा राष्ट्रपतिले आफ्नो पहिलो राष्ट्रिय बजेटअघि अर्को हप्ता मुलुकको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनको भ्रमण गर्नुहुने सूचनामन्त्री नालिन्दा जयतिसाले मंगलबार बताएका छन् ।  यो भ्रमण राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटभन्दा एक महिनाअघि हुन लागेको हो । भ्रमणले सन् २०२२ मा देशको सबैभन्दा खराब आर्थिक संकटबाट भएको कष्टकर पुनप्र्राप्तिलाई कायम...
Weather Update