इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
बिहीबार, असोज ९, २०८२
कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
साताको लोकप्रिय

