वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य
मंगलबार, कात्तिक ३, २०८३
मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ?
नाइमा एक्स्पोको दोस्रो दिन : ओमोडा ई५मा बढ्दो आकर्षण, १०० भन्दा बढी चार्जिङ स्टेसन विस्तारको तयारी (भिडियोसहित)
बुधबार, साउन २७, २०८३
एक्स्पोमा विद्युतीय कार, एसयूभी तथा अन्य सवारीसाधन प्रदर्शनमा राखिएका छन् । त्यसमध्ये एसपीजी अटोमोबाइल्सले ओमोडा र जेको ब्रान्डअन्तर्गतका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखेको छ । कम्पनीका असिस्टेन्ट म्यानेजरका अनुसार ओमोडा ई५ नेपाली बजारमा स्थापित भइसकेको विद्युतीय गाडी हो ।
आगलागीपछि सर्वोच्चको पुनरुत्थान : एनेक्सदेखि नयाँ भवनसम्म सेवा, १८ हजार मिसिल पुन:प्राप्त (भिडियोसहित)
बुधबार, असार २४, २०८३
देशभरका विभिन्न अदालतसँगै सर्वोच्च अदालत पनि हिंसात्मक घटनाको प्रत्यक्ष मारमा परे । विशेषगरी सर्वोच्च अदालतको ऐतिहासिक मूल भवन पूर्ण रूपमा जलेर नष्ट भएपछि न्याय सम्पादनको नियमित प्रक्रिया नै अन्योलमा पर्यो ।
आरजु राइस मिल : सरकारको समर्थन मूल्यभन्दा बढी रकम दिइरहेको एक उद्योग
सोमबार, असार १५, २०८३
किसानकै जोडबलमा स्थापना गरिएको मिलले दीर्घकालीन रूपमा किसानलाई उचित मूल्य सुनिश्चित गर्ने र आवश्यक परे उनीहरूलाई सेयरधनी बनाउने सामाजिक उद्देश्य समेत राखेको उनले बताए ।
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा (भिडियोसहित)
शुक्रबार, असार १२, २०८३
ओझाले आफू विगत पाँच दशकदेखि लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताए । उनले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागू पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गरे ।
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुवाती इनिङ्स ?
शनिबार, असार ६, २०८३
मन्त्री लम्सालले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे पनि स्थानीयले स्पष्ट कार्ययोजना मागे । पुल निर्माणको समयसीमा र समाधानबारे ठोस जवाफ नआएको भन्दै स्थानीयले नाराबाजी गरेपछि मन्त्री त्यहाँबाट फर्किन बाध्य भए ।
कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो (भिडियोसहित)
मंगलबार, वैशाख १, २०८३
हाल उनी नयाँ वर्षको अवसरमा आफ्नो चलचित्र ‘परालको आगो’को प्रचारप्रसारमा व्यस्त छिन् । उनका अनुसार कलाकारका लागि नयाँ वर्ष पनि कामकै निरन्तरता हुने समय हो ।
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
शनिबार, चैत २१, २०८२
पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
मतदाताको लहर कांग्रेसतिर : सिन्धुपाल्चोक–१ मा चुनावी खेल पल्टिने - जंगबहादुर लामा (भिडियोसहित)
शनिबार, फागुन ९, २०८२
घरदैलो अभियानका क्रममा मतदाताले विगतका जनप्रतिनिधिहरूप्रति केही गुनासा पनि राखेको उनले बताए । चुनावअघि घरदैलो गर्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति असन्तुष्टि रहेको उनको भनाइ छ ।
प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’
शनिबार, फागुन २, २०८२
भ्यालेन्टाइन डे’ लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
विद्यालय शिक्षा ऐन नआएसम्म शिक्षकका माग सम्बोधन हुँदैन : लक्ष्मी किशोर सुवेदी (भिडियोसहित)
शनिबार, माघ १०, २०८२
सुवेदीका अनुसार विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक–कर्मचारीका मूलभूत माग सम्बोधन हुने कुनै आधार छैन । मन्त्रिपरिषद्ले गरेका निर्णयसमेत कार्यान्वयन नभएको अवस्था रहेको उनले बताए ।
मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ? (भिडियोसहित)
शनिबार, कात्तिक १५, २०८२
गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ ।
निर्वाचन हुनेमा विश्वस्त छन् युवा तर माहोल चुनाव केन्द्रित छैन ! (भिडियोसहित)
सोमबार, असोज २७, २०८२
जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।
साताको लोकप्रिय

