नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
शुक्रबार, भदौ १३, २०८२
ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
जब श्रीमानको साथ र हौसला मिल्यो अनि संगीतमा चम्किएँ (भिडियोसहित)
मंगलबार, भदौ १०, २०८२
हरिदेवी कोइराला नेपाली लोकसंगीत तथा साहित्य क्षेत्रकी एक चम्किलो तारा हुन् । आठसय भन्दा बढी गीत गाइसकेकी, ८० भन्दा बढी एल्बम निकालिसकेकी र २५० भन्दा बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसकेकी कोइराला विगत पाँच दशकदेखि निरन्तर गायन, लेखन र संस्कृतिको संरक्षणमा समर्पित छिन् ।
साताको लोकप्रिय

