Harsamaya
आरजु राइस मिल : सरकारको समर्थन मूल्यभन्दा बढी रकम दिइरहेको एक उद्योग
आरजु राइस मिल : सरकारको समर्थन मूल्यभन्दा बढी रकम दिइरहेको एक उद्योग किसानकै जोडबलमा स्थापना गरिएको मिलले दीर्घकालीन रूपमा किसानलाई उचित मूल्य सुनिश्चित गर्ने र आवश्यक परे उनीहरूलाई सेयरधनी बनाउने सामाजिक उद्देश्य समेत राखेको उनले बताए ।
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा (भिडियोसहित)
४० बर्ष पूराना ऐन कानुनले नेपालमा लागूपदार्थ नियन्त्रण असम्भव : ऋषि ओझा (भिडियोसहित) ओझाले आफू विगत पाँच दशकदेखि लागूपदार्थ तथा मादक पदार्थ प्रतिकारात्मक शिक्षाको क्षेत्रमा सक्रिय रहेको बताए । उनले जापानस्थित विभिन्न शैक्षिक संस्थाबाट लागू पदार्थ तथा मानसिक स्वास्थ्यसम्बन्धी अध्ययन गरी नेपालमा यस विषयमा औपचारिक रूपमा डिप्लोमा हासिल गर्ने पहिलो व्यक्तिमध्ये एक भएको उल्लेख गरे ।
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुवाती इनिङ्स ?
‘खुट्टा भाँच्ने’ अभिव्यक्तिदेखि बहुवर्षीय बजेटसम्म : कस्तो रह्यो लम्सालको सुरुवाती इनिङ्स ? मन्त्री लम्सालले काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे पनि स्थानीयले स्पष्ट कार्ययोजना मागे । पुल निर्माणको समयसीमा र समाधानबारे ठोस जवाफ नआएको भन्दै स्थानीयले नाराबाजी गरेपछि मन्त्री त्यहाँबाट फर्किन बाध्य भए ।
कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो (भिडियोसहित)
कलाकारहरू भन्छन् : नयाँ वर्ष उत्सव मात्र होइन, जीवनशैली र संस्कृतिको प्रतिबिम्ब हो (भिडियोसहित) हाल उनी नयाँ वर्षको अवसरमा आफ्नो चलचित्र ‘परालको आगो’को प्रचारप्रसारमा व्यस्त छिन् । उनका अनुसार कलाकारका लागि नयाँ वर्ष पनि कामकै निरन्तरता हुने समय हो ।
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग पहिलेको सरकारका पालामा अड्किएका अनुसन्धानका फाइलहरू उनले धमाधम खोलिरहेका छन् । जसले ‘हाइ–प्रोफाइल’हरुलाई टाउको दुखाइ बनेको छ ।
मतदाताको लहर कांग्रेसतिर : सिन्धुपाल्चोक–१ मा चुनावी खेल पल्टिने - जंगबहादुर लामा (भिडियोसहित)
मतदाताको लहर कांग्रेसतिर : सिन्धुपाल्चोक–१ मा चुनावी खेल पल्टिने - जंगबहादुर लामा (भिडियोसहित) घरदैलो अभियानका क्रममा मतदाताले विगतका जनप्रतिनिधिहरूप्रति केही गुनासा पनि राखेको उनले बताए । चुनावअघि घरदैलो गर्ने तर जितेपछि फर्केर नआउने प्रवृत्तिप्रति असन्तुष्टि रहेको उनको भनाइ छ ।
प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’
प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’ भ्यालेन्टाइन डे’ लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ ।
विद्यालय शिक्षा ऐन नआएसम्म शिक्षकका माग सम्बोधन हुँदैन : लक्ष्मी किशोर सुवेदी (भिडियोसहित)
विद्यालय शिक्षा ऐन नआएसम्म शिक्षकका माग सम्बोधन हुँदैन : लक्ष्मी किशोर सुवेदी (भिडियोसहित) सुवेदीका अनुसार विद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक–कर्मचारीका मूलभूत माग सम्बोधन हुने कुनै आधार छैन । मन्त्रिपरिषद्ले गरेका निर्णयसमेत कार्यान्वयन नभएको अवस्था रहेको उनले बताए ।
मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ? (भिडियोसहित)
मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन् ? (भिडियोसहित) गणतन्त्र आएपछि देशले पहिलोपटक मन्त्रालयमै डेरा जमाएर काममा खटिने मन्त्री पाएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तनका नारा गुञ्ज्याउँदै महावीर पुनले असोज ६ गते शिक्षामन्त्रीको पदभार सम्हालेपछि सिंहदरबारले अब सुत्ने बेलामा पनि फाइल पल्टाउने आवाज सुन्ने गरेको छ ।
निर्वाचन हुनेमा विश्वस्त छन् युवा तर माहोल चुनाव केन्द्रित छैन ! (भिडियोसहित)
निर्वाचन हुनेमा विश्वस्त छन् युवा तर माहोल चुनाव केन्द्रित छैन ! (भिडियोसहित) जेनजी विद्रोहपछि बनेको अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन गराउनु हो । सोही अनुसार सरकारले तयारी गरिरहेको दाबी गरेको छ ।
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित)
सुशीला कार्कीप्रति जनअपेक्षा : ‘देशले अब आमा पायो’ (भिडियोसहित) पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेपछि देशभरबाट सकारात्मक प्रतिक्रिया आउन थालेका छन्  ‘देशले अब आमा पायो’ भन्ने सर्वसाधारणको भनाइले जनभावनाको प्रतिनिधित्व गरेको देखिन्छ ।
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित)
नेपालमा ड्रोन उद्योगको भविष्य : ‘न नीतिगत स्पष्टता, न प्राविधिक दक्षता’ (भिडियोसहित) ड्रोन प्रविधिको उपयोगले विश्वभर अभूतपूर्व सम्भावनाहरू खोलेको छ। नेपालजस्तो भौगोलिक रुपमा जटिल देशका लागि ड्रोनले पर्यटन, सुरक्षा, आपतकालीन राहत, म्यापिङ, कृषि, ढुवानी जस्ता क्षेत्रहरूमा क्रान्ति ल्याउने सम्भावना छ । तर, यतिखेर नेपालमा यो क्षेत्र सम्भावनाभन्दा बढी समस्यामा फसेको देखिन्छ ।
Weather Update