रुबी हत्याका आरोपी लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु
बुधबार, भदौ ११, २०८२
शरीरको आधाभन्दा बढी भाग जलेको अवस्थामा रहेका पासवानलाई कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि पुर्याइएको थियो।उनको उपचारको क्रममा बुधबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार
बुधबार, भदौ ११, २०८२
आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।
रुबी हत्या प्रकरणमा घाइते अवस्थामा पक्राउ परेका पासवान अस्पताल भर्ना
बुधबार, भदौ ११, २०८२
पक्राउ परेका पासवानले आफ्ना हातमा रुबिको नामको ट्याटु बनाएको र छातीमा समेत रुबिको फोटो सहितको ट्याटु बनाएको पाइएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रुबीको शव लुकाउन प्रयोग भएको ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा
सोमबार, भदौ ९, २०८२
मुडलवा गेटनजिक पुगेपछि ई–रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई–रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ । रुबीको हत्याराको व्यापक खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

