मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजीनामा
बुधबार, मंसिर १७, २०८२
मुख्यमन्त्री यादवले धारणा राखिरहदा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । उनले आफ्नो धारणामा ७ राजनितिक दलको आलोचना गरेका थिए ।
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मंगलबार, मंसिर १६, २०८२
उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिने जानकारी दिए ।
मधेशका मुख्यमन्त्री यादवको रिटमा आज पनि सुनुवाइ
शुक्रबार, मंसिर १२, २०८२
मधेश प्रदेश सभाका ७४ सांसद संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवको गतिविधि रोक्का गर्न युवा संगठनहरुको माग
बिहीबार, मंसिर ४, २०८२
युवा तथा विद्यार्थी संगठनहरूले विवादित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कुनै पनि प्रकारको सरकारी निर्णय, नीति निर्माण वा सेवा–सुविधा ग्रहण गर्न नपाउने माग समेत गरेका छन्।
मुख्यमन्त्री यादवको प्रदेशवासीलाई सम्बोधन: मधेशवादी दल र नेताको लहडमा नलाग्न प्रदेशवासीलाई आव्हान
शनिबार, कात्तिक २९, २०८२
कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाई छ । मधेशी जनताले वास्तवीक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए ।
मधेशका मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने काम नगर्न सर्वोच्चको आदेश
मंगलबार, कात्तिक २५, २०८२
नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।
मुख्यमन्त्री यादवको दाबी : संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ
सोमबार, कात्तिक २४, २०८२
मुख्यमन्त्री यादवले भने, ‘आफू मुख्यमन्त्री नियुक्त भएपछि टायर बालेर तथा विध्वंश एवम् तोडफोड गरेर विरोध गर्नुको सट्टा कानुनी प्रक्रियामा आउन राजनीतिक दलहरुलाई आग्रह गर्दछु ।’
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त
सोमबार, कात्तिक २४, २०८२
हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए ।
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीमा सरोज कुमार यादव
शुक्रबार, भदौ ६, २०८२
सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ ।
साताको लोकप्रिय

