Harsamaya
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी [भिडियोसहित]
सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल असम्भव : भण्डारी [भिडियोसहित] उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन् । साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । 
तीज मनाउने क्रममा देखिएका भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय : पूर्वराष्ट्रपति भण्डारी
तीज मनाउने क्रममा देखिएका भड्किलोपन र खर्चिलोपन चिन्ताको विषय : पूर्वराष्ट्रपति भण्डारी तीज पर्वलाई लैङ्गिक समानता र महिला सशक्तीकरणको लागि सामाजिक जागरण तथा सचेतना अभिवृद्धि गर्ने महत्त्वपूर्ण मञ्चका रूपमा समेत लिन सकिने उनको भनाई छ ।
संसद निरिह थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी 
संसद निरिह थलो भएर बस्नु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी  अहिले ठूला दलहरुले नै संविधानमाथि प्रश्न उठाएको उल्लेख गर्दै सविंधान संशोधन गर्नुपर्छ भनेर गरेको सहमतिको पालना नगरेको पनि बताइन् ।
Weather Update