एमाले १ नम्बर क्षेत्रबाट नौ जनाको उम्मेदवारी सिफारिस
शनिबार, पुस १९, २०८२
सिफारिस सूचीमा अरुण नेपाल, सरेश नेपाल, होम नारायण श्रेष्ठ, कमल नेपाल, हेमगङ्गा मोक्तान, बादल तामाङ, युद्ध विक्रम तामाङ, आङदोर्जे शेर्पा र सुशिला पाख्रिन रहेका छन्।
सिन्धुपाल्चोक क्षेत्र नं. २ मा एमालेका शेरबहादुर तामाङसहित एक दर्जन नेताको उम्मेदवारी दर्ता
शनिबार, पुस १९, २०८२
कार्यक्रममा पार्टीका जिल्ला तथा क्षेत्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उम्मेदवार छनोट प्रक्रिया पार्टी विधानअनुसार अगाडि बढाइने जनाइएको छ।
एमाले जिल्ला अध्यक्षले भने- बमबहादुर तामाङ अध्यक्ष भएको कमिटी नै आधिकारिक
बुधबार, भदौ १८, २०८२
नव–निर्वाचित अध्यक्ष तामाङले संगठनलाई थप मजबुत बनाउन प्रतिनिधिहरूको एकमत समर्थनलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।
एमाले सिन्धुपाल्चोको विवाद छताछुल्ल, बाह्रबिसेमा दुई समानान्तर कमिटी
मंगलबार, भदौ १७, २०८२
जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको उपस्थितिमा भएको बन्दसत्रबाट बमबहादुर तामाङ अध्यक्ष, कल्याणी घिसिङ उपाध्यक्ष र शीतल मोक्तान सचिवसहित ४२ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ।
एमाले सिन्धुपाल्चोकको प्रथम प्रतिनिधि परिषद् बैठकद्वारा १० बुँदे ‘मेलम्ची घोषणा पत्र’जारी
मंगलबार, भदौ ३, २०८२
देशमा स्थिरता, शान्ति र विकासको विकल्प एमाले मात्र भएको दाबी गर्दै पोखरेलले अस्थिरताको राजनीति गर्ने शक्तिहरू अन्ततः जनताले परास्त गर्ने विश्वास व्यक्त गरे ।
साताको लोकप्रिय

