जनकपुर कप्तान परिवर्तन गरेको गरेइ
शुक्रबार, मंसिर १९, २०८२
जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन् । सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन् ।
एनपीएल : जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने
शुक्रबार, मंसिर १९, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ ।
जनकपुरलाई हराउँदै दुई खेल अगावै सुदूरपश्चिम प्लेअफमा प्रवेश
शनिबार, मंसिर १३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको दोस्रो खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफमा स्थान पक्क गरेको छ ।
पोखराको निकाल्यो पहिलो जित, जनकपुर २४ रनले पराजित
बिहीबार, मंसिर ११, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेताविरुद्ध पोखरा एभेन्जर्सले २४ रनको जित निकालेको छ । दोस्रो संस्करणमा तेस्रो खेल खेल्दा पोखराको यो पहिलो जित हो ।
आफ्नै ससुराको हत्या अभियोगमा ज्वाँई पक्राउ
बुधबार, असार २५, २०८२
प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको पेट लगायत शरीरका अन्य भागहरूमा ४/५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
शुक्रबार, पुस १२, २०८१
नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु आज जनकपुरधाममा ‘ट्रफी परेड’मा सहभागी भएका छन्।
बिहीबार राति जनकपुर आइपुगेका खेलाडीहरुले आजदेखि मधेस प्रदेशमा ट्रफी परेड सुरु गरेका हुन्। जसअन्तर्गत पहिलो दिन जनकपुरधाममा भव्य नगरपरिक्रमा गरिएको हो।
साताको लोकप्रिय

