गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु, युद्ध विराम उल्लङ्घन गरेको आरोप
सोमबार, फागुन ४, २०८२
इजरायली सेनाले हमासले युद्धविराम उल्लंघन गरेपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एक अर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्।
हमासले ‘बन्धकको अवस्था’बारे जानकारी दिएको छैनः इजरायल
सोमबार, पुस २२, २०८१
इजरायलले हमास समूहले सम्भावित आदानप्रदान सम्झौताको पहिलो चरणमा रिहा गर्न तयार रहेको घोषणा गरेका ३४ जना बन्धकको अवस्था हालसम्म उपलब्ध नगराएको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायलले अहिलेसम्म सूचीमा रहेका बन्धकहरूको स्थितिबारे हमासबाट कुनै टिप्पणी प्राप्त गरेको छैन।”
साताको लोकप्रिय

-1747281778.jpg)