केही त मिल्छ साथी !
शनिबार, साउन १०, २०८२
सपना एउटै, बाटो फरक,
सुनिन्छ बोलि, बुझिन्न भाव,
साथी भन्नेले पनि बेग्लै अर्थ लगाउँदा ,
नमिल्दा नमिल्दै के मिल्छ साथी ?
साताको लोकप्रिय