संसद् पुनर्स्थापना अहिले हुँदैन, एक ढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने : प्रचण्ड
शुक्रबार, पुस ११, २०८२
नेकपा केन्द्रीय कार्यालय, पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा संयोजक दाहालले अब नेपाली काँग्रेस र नेकपा (एमाले) पनि चुनाव तिरै जाने जिकिर गरे। उनले काँग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापना लागि रिट हालेको भए पनि अब निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
‘पर्यावरण संरक्षण नेपाल जस्तो अल्पविकसित देशको लागि महत्त्वपूर्ण हुन्छ’ : दाहाल
बिहीबार, मंसिर २५, २०८२
यस्तै, उनले पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न नसकिने भन्दै पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्दै आएको बताए ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रचण्डको बधाई
आइतबार, असोज १२, २०८२
उनले सामाजिक सञ्जा फेसबुक मार्फत शनिबार राति भएको खेलमा वेस्ट इन्डिजलाई हराएर नेपालले ऐतिहासिक जित हासिल गरेकोमा नेपाली टिमलाई बधाई दिएका हुन् ।
आफूलाई मूलधार ठान्नेहरू आज पनि जनयुद्धलाई आतङ्ककारी भनेर पढाउन रमाउँछन् : प्रचण्ड
बुधबार, भदौ ११, २०८२
उनले भने, ‘माओवादी आन्दोलनले ल्याएको परिवर्तनबारे लेख्दा प्रज्ञा प्रतिष्ठानले समेत यसलाई अछुत ठानेको संस्कार थियो । तर जनयुद्ध एउटा विचार हो, युगान्तकारी संस्कृति हो । यसमा मौलिक सौन्दर्य चेतना छ ।’
गाईजात्रा हास्यव्यङ्ग्यमार्फत समाजका विकृति,विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक पर्व : दाहाल
आइतबार, साउन २५, २०८२
उनले लेखेका छन्,‘गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन–मृत्युको सत्यलाई स्विकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति–विसङ्गतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बिचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्।
साताको लोकप्रिय

