Harsamaya
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण
राप्रपा र राप्रपा नेपालबीच भयो एकीकरण राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले उठाउँदै आएका सुशासन, हिन्दू राष्ट्रलगायत मुद्दा स्थापित गर्न राष्ट्रवादी शक्तिहरूबीच ध्रुवीकरण सुरु गरिएको बताउँदै आगामी दिनमा वैचारिक दृष्टिकोण निकट दलहरुसँग एकता गरिने बताए।
तीन मधेसवादी तीन दलले गरे पार्टी एकताको घोषणा
तीन मधेसवादी तीन दलले गरे पार्टी एकताको घोषणा महन्थ ठाकुर अध्यक्ष रहेको  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल), हृदयेश त्रिपाठी अध्यक्ष रहेको को जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल अध्यक्ष रहेको तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बीच पार्टी एकता गर्ने घोषणा भएको छ। 
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज 
रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आज  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदै छ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय, घोषणासभा आइतबार 
रास्वपासँग एकता गर्ने विवेकशीलको निर्णय, घोषणासभा आइतबार  विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ । विवेकशील साझाले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको छ ।
नेकपा-जसपा एकता निर्णायक दिशामा
नेकपा-जसपा एकता निर्णायक दिशामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।
माओवादी र नेकपा एस सहित ९ पार्टीबिचको एकता घोषणा आज 
माओवादी र नेकपा एस सहित ९ पार्टीबिचको एकता घोषणा आज  नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीसहित वाम घटक ९ पार्टीहरूले आज एकता घोषणा गर्ने जानकारी दिएका छन् ।
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका  गौतम अन्ततः  नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
Weather Update