धनुषा ३ मा विमलेन्द्र र मनिषसहितले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
त्यसैगरी राष्ट्रिय मुक्ति पार्टीबाट राजीव झा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मनिष झा तथा नेपाली कम्युनिष्ट पार्टीबाट राम ललित मण्डल उम्मेदवार बनेका छन् ।
निधि भन्छन्: रूख र चारतारे अनाधिकृत व्यक्तिले अपहरण गर्यो
आइतबार, माघ ४, २०८२
‘पर्सी नोमिनेसन छ। पार्टी हामीसँग छैन, अनाधिकृत व्यक्तिले अपहरण गरेको छ,’ उनले भने, ‘रूख छैन । चारतारा छैन । कसरी चुनाव लड्न सकिन्छ?’
विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोधमा महामन्त्री थापाविरुद्ध कोटेश्वरमा प्रदर्शन
मंगलबार, पुस २२, २०८२
पार्टी उपसभापति एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् । यसअघि काँग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो...
विशेष महाधिवेशनको औचित्य सकियो - विमलेन्द्र निधि
शुक्रबार, पुस १८, २०८२
काँग्रेस निर्वाचनमा जाने तयारीमा रहेको उनले बताए । ‘हामी पार्टी निर्वाचनमा जाने तयारी छ’, उनले भने, ‘अब पार्टी निर्वाचनमा गयो ।’
नेपाल-बेलायतको मैत्रीपूर्ण सम्बन्धमा विभिन्न संस्थाहरुको भूमिका प्रशंसनीय (भिडियोसहित)
बिहीबार, साउन १, २०८२
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल–बेलायतसँग सम्बन्धित संस्थाहरुका कारण नेपाल–बेलायतको मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन् ।
साताको लोकप्रिय

