विश्वप्रकाश शर्माले भने - पीडाले दसैँको टीका र तिहारको भाइटीका लगाउन सकिन
बिहीबार, कात्तिक ६, २०८२
यसका साथै, काठमाडौँमा रहेको डेरा पनि आगजनीमा परेपछि डेराबाट अर्को डेरामा सर्नुपर्दा यहाँ पनि देउसी टोलीलाई स्वागत गर्न नसकेको भन्दै उनले सबैसँग क्षमा मागेका छन्।
विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि
मंगलबार, असार १७, २०८२
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर तयार पारिएको छ ।
सगरमाथा आधारशिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण
शनिबार, जेठ ३, २०८२
सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ ।
विश्वप्रकाशको प्रश्न : तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन ?
सोमबार, चैत १८, २०८१
उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरूलाई म भन्न चाहन्छु–तीनकुने घटनाले तपाईंको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईंहरूले परिकल्पना गर्दै हुनुहुन्छ?’
चैत्र १५ को घटनामा सम्पूर्ण रूपमा पूर्वराजा दोषी छन् : विश्वप्रकाश शर्मा
आइतबार, चैत १७, २०८१
आइतबार संघीय भवन परिषद्मा संचारकर्मीहरूसँग कुरा गर्दै उनले मान्छे मारिएको घटनामा पूर्वराजा नबोलेको भन्दै कस्तो राजा खोजेको भन्दै प्रश्न गरेका हुन् ।
सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित नहुने
बिहीबार, फागुन १५, २०८१
‘नेताहरुको आलोचना भयो, नेताहरुलाई व्यङ्ग्य गरियो भन्दैमा कसैले पनि जेल जाने अवस्था आउनुहुँदैन,’ महामन्त्री शर्माले भने, ‘सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पास हुँदैन। यसलाई संशोधन गर्न सरकार तयार हुनुपर्छ।’
साताको लोकप्रिय

