आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सोमबार, भदौ २३, २०८२
आज चार वटा संसदीय समितिको बैठक बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति,विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएका हुन् ।
दुई वटा संसदीय समितिको बैठक बस्दै , यस्तो छन् कार्यसूची
बिहीबार, भदौ १९, २०८२
संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा उपसमितिको बैठक आज बस्दै छन् ।
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ
बिहीबार, साउन २९, २०८२
संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ ।
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सोमबार, असार १६, २०८२
सङ्घीय संसद अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।
साताको लोकप्रिय

