अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ
आइतबार, असार ८, २०८२
उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो।
साताको लोकप्रिय