Harsamaya
राप्रपा र राप्रपा नेपालबीच एकता हुने
राप्रपा र राप्रपा नेपालबीच एकता हुने राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए । 
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित)
जेठ १५ गतेदेखिको आन्दोलन निर्णायक हुनेछ : कमल थापा (भिडियोसहित) मंगलबार काठमाडौंमा आयोजित राप्रपा नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तारित बैठकमा उनले राष्ट्र व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति एवम् सुशासनको माध्यमबाट आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यका साथ आन्दोलन गर्न लागिएको बताए ।
एमालेका केन्द्रीय सल्लाहकार राप्रपा नेपालमा प्रवेश
एमालेका केन्द्रीय सल्लाहकार राप्रपा नेपालमा प्रवेश सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे ।
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्दै
राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले प्रदर्शन गर्दै गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बनेपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रलगायत ६४ जना पक्राउको विरोधमा राप्रपा नेपालले   प्रदर्शन गर्न लागेको हो । 
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै चैत १५ गते भएको तीनकुने घटना र त्यस घटनासँग सम्बन्धित भएर पक्राउ परेकाहरूको रिहाइका साथै उक्त घटनाकाे बारेमा न्यायिक छानबिन आयोग गठनका लागि सरकारलाई दबाब दिने विषयमा छलफल हुने राप्रपा नेपालले जनाएको छ ।
पूर्वराजालाई जरिबाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा
पूर्वराजालाई जरिबाना गर्ने महानगरको निर्णय हास्यास्पद : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिबाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका टिप्पणी गरेका छन्।
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टिका-टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे।
Weather Update