कुरियर सेवालाई व्यवस्थित गर्न सरकारले नीतिगत रुपमा काम गर्छ : मन्त्री भण्डारी
शनिबार, भदौ २१, २०८२
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कुरियर सेवा सञ्चालनमा देखिएका समस्या समाधान गर्न सरकारले नीतिगत रुपमा काम गर्ने बताएका छन् ।
![लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/1600X900/Damodar-Bhandari-1745671765.jpg)
लगानीका लागि नेपालको बजार सानो छैन : मन्त्री भण्डारी [भिडियोसहित]
बिहीबार, भदौ १२, २०८२
मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जिडिपी बढ्ने पनि बताए। उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलताहरु रहेको बताए ।
![नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Damodar-Bhandari-1745671765.jpg)
नेपाल डम्पिङ साइट बन्न सक्दैनः मन्त्री भण्डारी [भिडियो]
मंगलबार, साउन १३, २०८२
छिमेकी मुलुकहरुसँग कुटनीतिक पहल कदमीमा सफलता लिनुपर्ने भन्दै त्यसको लागि विभिन्न समयमा भएका सन्धिहरुलाई समयसापेक्षित रुपमा संशोधन, पुनरावलोकन गर्नुपर्ने उनको भनाई छ ।

एमआरपी सम्बन्धी निर्देशनविरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन (भिडियोसहित)
आइतबार, साउन ४, २०८२
नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ ।

उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी (भिडियोसहित)
बिहीबार, साउन १, २०८२
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन् ।

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने
बिहीबार, साउन १, २०८२
बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् ।
![नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/1600X900/Damodar-Bhandari-1745671765.jpg)
नेपालमा लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको छ : मन्त्री भण्डारी [भिडियो]
बुधबार, असार ३२, २०८२
बुधबार काठमाडौंमा आयोजित महत्वपूर्ण व्यवसायिक व्यक्तिको सम्मान एवं सुशोभन समारोहमा उनले पछिल्लो समय लगानी र सम्भावनाको क्षेत्रले केही आशा देखाएको भन्दै अब नेपाली वस्तुलाई निर्यात गर्ने र आयातलाई प्रतिस्थापन गर्ने तहमा अगाडि बढ्ने बताए ।

नेपाली श्रम बजार र उद्यमशीलताको प्रवर्द्धनमा राज्यको विशेष नीति आवश्यक : मन्त्री भण्डारी
सोमबार, असार १६, २०८२
उनले भने, ‘आजको श्रम बजारमा जे समस्या छ त्यसलाई सम्बोधन गर्नुपर्ने छ । नेपालीहरूको श्रम बजार बन्नुपर्ने छ । नेपाली सिपको श्रम बजार बन्नुपर्ने छ । नेपालको श्रमिकहरूको श्रम बजार बन्नुपर्ने छ । त्यसका लागि राज्यले एउटा नीति ल्याउनुपर्ने छ । त्यो खालको शिक्षा प्रणाली ल्याउनुपर्ने छ ।

निराशाहरू चिर्दै नेपाल अगाडि बढिरहेको छ : मन्त्री भण्डारी (भिडियोसहित)
बुधबार, असार ११, २०८२
उनले भने, ‘उद्योग खोल्न सकिन्छ तर सञ्चालन गर्नको लागि चुनौती छ । उद्योग र उद्यमशीलतामा जोखिम हुँदा पनि यसलाई सुरु गर्नुपर्ने छ ।

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्धारा सरकारको : ध्यानाकर्षण
बुधबार, असार ४, २०८२
नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी
सोमबार, असार २, २०८२
उनले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भण्डारीले महिलाहरू उद्यमशीलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनुपर्ने समेत बताए । उनले यो आर्थिक वर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे ।
साताको लोकप्रिय