Harsamaya
त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति (भिडियोसहित)
त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति (भिडियोसहित) सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ ।
नेपालमा २६ सामाजिक सञ्जाल बन्द : फेसबुकदेखि युट्युबसम्म पहुँच रोकियो
नेपालमा २६ सामाजिक सञ्जाल बन्द : फेसबुकदेखि युट्युबसम्म पहुँच रोकियो नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजदेखि निष्क्रिय भएका छन्। नेपाल सरकारको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि नेपाल टेलिकम र एनसेलले आफ्ना नेटवर्कमार्फत २६ वटा सामाजिक सञ्जाल बन्द गरेका हुन्।
प्रधानमन्त्री ओली सरकारको वैद्यानिकता विवाद,  सर्वोच्चले गर्यो समर्थन फिर्ताको कागजात झिकाउन आदेश
प्रधानमन्त्री ओली सरकारको वैद्यानिकता विवाद, सर्वोच्चले गर्यो समर्थन फिर्ताको कागजात झिकाउन आदेश नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो ।  साथै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ।
५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर (भिडियोसहित)
५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर (भिडियोसहित) विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च अदालतले सदर गरेको छ ।
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समिति बैठक आज बस्ने भएको छ ।
Weather Update