Harsamaya
कलाकार सिता देवी तिमल्सिनालाई तीन प्रश्न ?
कलाकार सिता देवी तिमल्सिनालाई तीन प्रश्न ? हामीलाई कसैले बाध्यताले ल्याएको होइन। केदार सर लाग्नु भयो उहाँको रहर थियो । मेरो थियो त्यो समय संञ्जोग मिल्यो म आए । फेरि छोरो पनि ब्याचलर आइटी पढ्दै थियो। पढिसकेपछि उसलाई पनि कलाकारिताको भूत जाग्यो ।
कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतमलाई तीन प्रश्न
कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतमलाई तीन प्रश्न पार्टी निर्माण गरौं भन्ने अभियान हो । समग्र कांग्रेसले नै आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने बुझाई हो । पार्टीले वैचारिक रूपले जहाँ-जहाँ बाटो बिराएको छ त्यो बाटोमा बिस्तारै आफूलाई सच्याओस् । विधानमा जहाँ जहाँ कमी कमजोरी छ त्यसलाई सुधारोस् । हाम्रो कुरा पार्टीलाई कमजोर गर्ने होइन । पार्टीलाई सुधार...
साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न
साहित्यकार मोमिला जोशीलाई तीन प्रश्न हरेक मान्छे आफैंमा युनिक हुने हुनाले हरेक लेखकले पनि आ-आफ्नै स्वतन्त्र रङ्ग, ढङ्ग,सुर र लयमा आफ्नो लेखनीको युनिक पहिचानसहित जीवन र लेखनको मार्ग पहिल्याउन सके त्यो नै निकै ठूलो लेखकीय न्याय हुने छ । यद्यपि यो त्यतिबेलामात्र सार्थक हुन्छ– जतिखेर एउटा लेखक साँचो लेखक नै भएर आडम्बरहीन बाँच्छ र सोहीअनुसार...
Weather Update