जनकपुरधाममा ई–रिक्सा सञ्चालनमा उपमहानगरपालिकाको कडाई
सोमबार, मंसिर २९, २०८२
जनकपुरधामको सडकमा बढ्दै गएको ई–रिक्साको सङ्ख्याले पैदल यात्रुसहित अन्य वाहनहरूलाई समस्या भोग्नु परेकोले यसलाई नियन्त्रण गर्न यो कदम उठाइएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए ।
आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न निजि अस्पताल तयार
बिहीबार, कात्तिक २०, २०८२
जनकपुरधामका निजी अस्पतालहरूको संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपालमा आबद्ध अस्पतालहरूले आफ्ना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्ने जानकारी गराएका छन् ।
मधेश प्रदेश विपत् व्यवस्थापन समितिको बैठक सम्पन्न
बुधबार, कात्तिक १२, २०८२
सोही विषयमा मधेश प्रदेशमा पनि पर्ने असर र सोबाट जोगिन अपनाउनु पर्ने सतर्कताबारे मुख्यमन्त्री सोनल सहित प्रदेशभरका सम्बन्धित निकायका पदाधिकारीहरुबिच विपत् व्यवस्थापन समितिको बैठक बसेको हो ।
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु
शुक्रबार, साउन १६, २०८२
खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बिमा कम्पनीका प्रतिनिधि समेतको टोली रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।
सिँचाइ र खानेपानी समस्या बारे कांग्रेसका नेताहरूले गराए सिचाई मन्त्रीलाई ध्यानाकर्षण
बिहीबार, साउन १५, २०८२
सह महामन्त्री यादवले मधेश प्रदेशका जिल्लाहरूमा विकट समस्या उत्पन्न भएकाले तत्काल सिचाई तथा खानेपानीको उपलब्ध गराउनुका साथै सबै ठाउँमा नयाँ बोरिङ जडान हुन नसके पनि गत वर्षमा जडान भएका वा पुराना रहेका अधुरा बोरिङहरूलाई चालु गराउन माग गरे ।
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
बुधबार, जेठ २८, २०८२
केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका...
साताको लोकप्रिय

