हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने दिन आज सम्म मात्र
मंगलबार, जेठ २७, २०८२
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि जेठ २८ गते (भोली) एक दिनका लागि बुक क्लोज गर्दै छ । सोहि कारण आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयर धनीहरू मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।