मण्डला थिएटरमा १८ महिने आवासीय नाट्य प्रशिक्षण सुरु, १५ प्रशिक्षार्थी सहभागी (भिडियोसहित)
शनिबार, साउन २, २०८३
१८ महिनाको यो अवधि सकिएपछि यी प्रशिक्षार्थीहरू आ-आफ्नो प्रदेशमा फर्किनेछन् र त्यहाँका स्थानीय समुदायसँग मिलेर नयाँ नाटकहरू निर्माण गर्नेछन्। उनीहरूले निर्माण गरेका ती प्रादेशिक नाटकहरू सन् २०२८ को अन्त्यमा आयोजना हुने 'चौथो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव' (NITFEST 2028) मा प्रदर्शन गरिने रणनीतिक योजना मण्डलाले तय गरेको छ।
शिखरदेखि पतनसम्मको यात्रा : ‘अतिरञ्जनको मनोरञ्जन’
आइतबार, चैत २२, २०८२
करिब डेढ घण्टा अवधिको यो प्रस्तुतिले दर्शकलाई केवल मनोरञ्जन प्रदान गर्ने मात्र होइन, कथा र पात्रबीचको भावनात्मक सम्बन्ध निर्माण गर्न सफल देखिन्छ।
‘मञ्जिरा’ हेरेपछि भावुक हुँदै बाबुराम भट्टराईले भने - शान्ति प्रक्रिया पूरा गर्ने चुनौती अझै छ (भिडियोसहित)
शुक्रबार, असार १३, २०८२
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संस्थापक डा. बाबुराम भट्टराईले ‘मञ्जिरा – द म्युटेड मेलोडी’ नाटक हेरेपछि भावुक प्रतिक्रिया दिएका छन्।
सफलता एउटा बिन्दु हो, हामी त्यहीँ ‘प्रोसेस’मा बाँचिरहेका छौं - सोमनाथ खनाल
शनिबार, जेठ २४, २०८२
मोरङ बेलबारीमा जन्मिएका सोमनाथ खनाल पढाइका सिलसिलामा काठमाडौं आए । २००७ देखि २००९ सम्म कीर्तिपुरबाट अंग्रेजीमा स्नातकोतर गरे । पढ्दै गर्दा उनी गुरुकुलमा नाटक हेर्न जान्थे ।
साताको लोकप्रिय

