Harsamaya
संविधान र गणतन्त्र रक्षाको माग गर्दै तरुण दल र नेविसंघ सडकमा
संविधान र गणतन्त्र रक्षाको माग गर्दै तरुण दल र नेविसंघ सडकमा संविधान एवं लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था रक्षाको माग गर्दै युवा विद्यार्थीले आज चाबहिल चोकमा प्रदर्शन गरेका छन् ।
स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील
स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपील नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन् ।
तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने
तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।
जुगल तरुण दलको पहिलो बैठक: पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने 
जुगल तरुण दलको पहिलो बैठक: पालिकाभर संगठन विस्तार र विपद् व्यवस्थापनमा सक्रियता बढाउने  जुगल गाउँपालिका विपद्–प्रभावित क्षेत्र भएकाले विपद्को अवस्थामा तत्काल सहयोग र राहत व्यवस्थापनमा तरुण दलको सक्रियता आवश्यक रहेको बैठकको निष्कर्ष रहेको छ। आपतकालीन अवस्था र उद्धार कार्यमा समेत युवाको भूमिकालाई संस्थागत गर्ने निर्णय बैठकमा गरिएको छ।
तरुण दलको नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन 
तरुण दलको नियमित महाधिवेशनको माग गर्दै सानेपामा प्रदर्शन  विरोध प्रदर्शनमा दलका केन्द्रीय सदस्य रोजन राईले नौ वर्ष बितिसक्दापनि नियमित महाधिवेशन हुन नसक्नाले आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै नियमित महाधिवेशन गर्न सकेको भए दलमा हजारौं युवाहरू नेतृत्वमा स्थापित भइसक्ने बताए । 
Weather Update