उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द
शनिबार, जेठ १७, २०८२
हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यान पूर्वक समीक्षा’ गरिरहेको बताएको छ । गाजामा इजरायलको सैन्य कारबाही जारी छ। गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ।