सर्लाहीमा १५ लाखको गरगहनासहित स्कर्पियो पक्राउ
सोमबार, जेठ १२, २०८२
सर्लाहीस्थित प्रहरी गस्ती टोलीले १५ लाख मूल्य बराबरको सुन चाँदीको गरगहना सहित भारतीय नम्बर प्लेटको एक थान स्कर्पियो गाड़ी बरामद गरेको छ।