टर्की र अजरबैजानसहित ४ देश भ्रमण गर्दै पाकिस्तानका प्रधानमन्त्री शरिफ
आइतबार, जेठ ११, २०८२
शहबाज शरिफले आफ्नो भ्रमणका क्रममा टर्की, इरान, अजरबैजान र ताजिकिस्तानका नेताहरूसँग भेटवार्ता विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारतसँग सैन्य द्वन्द्व भएका बेला टर्की र अजरबैजनले खुलेआम पाकिस्तानलाई समर्थन गरेका थिए।