जनकपुरधाममा मोर्चाले मनायो कालो दिवस
शुक्रबार, असोज ३, २०८२
सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका नारा लगाएका थिए ।

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज विराटनगरमा
सोमबार, भदौ १६, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको समन्वयमा हुन लागेको कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

मोर्चाको जनजागरण अभियान आइतबार कैलालीमा हुने
शनिबार, साउन २४, २०८२
कैलालीको कार्यक्रमको समन्वयको जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीले लिएको छ । मोर्चाको आगामी कार्यक्रम भदौ १६ गते विराटनगरमा जसपा नेपालको समन्वयमा हुने तय भएको छ ।

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु
आइतबार, साउन १८, २०८२
‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ काठमाडौं कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा हुन लागेको जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

भूमिसम्बन्धी विधेयक फिर्ता लिन संघीय लोकतान्त्रिक मोर्चाको माग
बुधबार, जेठ ७, २०८२
बुधबार बसेको जनमत पार्टीले संघीय लोकतान्त्रिक मोर्चाको मूल समितिको बैठकले विधेयक असंवैधानिक रहेको निष्कर्ष निकाल्दै सरकारलाई फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
बुधबार, जेठ ७, २०८२
मोर्चामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल, डा.सिके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा रहेका छन् ।
साताको लोकप्रिय