माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु
सोमबार, असार ८, २०८३
साथीहरूसँग ब्याट्रीबाट करेन्ट लगाई माछा मर्ने क्रममा एक्कासि करेन्ट लागि घाइते भई उपचारको लागि जिल्ला अस्पताल सल्ले लगिएको थियो
सर्लाहीमा करेन्ट लागेर महिलाको मृत्यु
आइतबार, जेठ १७, २०८३
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
दाङमा करेन्ट लागेर बस चालकको मृत्यु
मंगलबार, वैशाख २९, २०८३
टायर फेर्ने क्रममा बसको छतमा चढेका चालक वलीलाई करेन्ट लागेको हो ।
झापामा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
शुक्रबार, चैत २७, २०८२
घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
सर्लाहीमा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु
बिहीबार, चैत २६, २०८२
करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि तत्काल ईश्वरपुर नगर अस्पताल बयलबासमा लगिएकामा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
गोलबजारमा करेन्ट लागेर एकको मृत्यु
शुक्रबार, फागुन १५, २०८२
यस घटनाले विद्युत् लाइन नजिक काम गर्दा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः एक पटक स्मरण गराएको छ ।
झापामा ‘करेन्ट’लागेर मजदुरको निधन
मंगलबार, माघ २७, २०८२
उद्योगको मिक्चर मेसिन सफा गर्ने क्रममा मिक्चर मेसिनमा हिल्टी हान्दा ‘करेन्ट सर्ट’ भएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।
करेन्ट लागेर महिलाको मृत्यु
सोमबार, पुस १४, २०८२
उपचारकै क्रममा बिहान चिकित्सकले चौधरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
खेलिरहेका बालकको करेन्ट लागेर मृत्यु
आइतबार, मंसिर ७, २०८२
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
महोत्तरीमा करेन्ट लागेर कामदारको मृत्यु
शनिबार, कात्तिक २९, २०८२
गौशाला नगरपालिका–९ र १० को भरतपुर र बटुवा बस्तीमा काम गरी रहेका जिल्लाकै सोनमा–३ गोबरैयाका २८ वर्षीय जयकुमार यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको परिवारजनले बताएका छन् ।
तनहुँमा करेन्ट लागेर एक जनाको मृत्यु
मंगलबार, कात्तिक १८, २०८२
करेन्ट लागेर घाइते अमितलाई तत्कालै प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले आज बिहान १२:३० बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
शनिबार, कात्तिक १५, २०८२
स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
जुम्लामा करेन्ट लागेर युवकको मृत्यु
सोमबार, कात्तिक १०, २०८२
जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नम्बर ५ लासी बजारमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।
साताको लोकप्रिय

